१ महिनादेखि बेपत्ता छिन् फूलबारीकी मिल्का पुर्जा

खोजिदिन परिवारको आग्रह

पाेखरा | चैत १८, २०८०

१ महिनादेखि बेपत्ता छिन् फूलबारीकी मिल्का पुर्जा

पोखरा:  पोखरा महानरपालिका ११ की युवती एक महिनादेखि बेपत्ता भएकी छिन् ।

 

बेपत्ता हुनेमा पोखरा महानगरपालिका ११ फूलबारीकी १७ वर्षीया मिल्का पुर्जा रहेकी छिन् । 

 

कास्की प्रहरीका अनुसार मिल्का गत फागुन ११ गतेदेखि पारिवारिक सम्पर्क बाहिर छिन् ।

 

उनी घर परिवार तथा आफन्तलाई जानकारी नगराई सम्पर्क बाहिर पुगेपछि परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजिदिन भन्दै निवेदन दिएका थिए । 

 

सोही निवेदनमा उल्लेखीत हुलियाका आधारमा प्रहरीले खोजिकार्य तिब्र पारेको जनाएको छ ।

 

उनलाई भेटिएको खण्डमा नजिकैको प्रहरी कार्यालय वा ९८५६०१००३३ मा सम्पर्क गर्न कास्की प्रहरीले बताएको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्